मनिषाले लेखेकी छिन्, ‘मेरो आखाबाट यो कुरा सुनेर आशु आयो । अब म पूर्ण रुपमा ठिक छु । मलाई पहिलाको जस्तै स्वस्थ हुन अझै केही समय लाग्ने छ । आफ्नो प्रार्थनाले म ठिक भएको छु भने त्यो दिन पनि छिट्टै आउनेछ जब म पहिलाको जस्तै स्वस्थ हुनेछु ।’ ५ महिना अघि एक्कासी बिरामी भएपछि मनिषालाई मुम्बइको जसलोक अस्पतलामा भर्ना गरिएको थियो । अस्पतालले पाठेघरमा क्यान्सर भएको पत्ता लगाएपछि उनलाई न्यूयोर्कमा राखेर उपचार गराइएको समाचार अन्लाईन खबर ले छापेको छ।
क्यान्सर ठिक भएको खबरले रोइन् मनिषा

Labels:
Entertainment,
Movies

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !