हास्य टेलिफिल्म मेरी बास्सैमा धुर्मुस बन्ने सीताराम कट्टेल विभिन्नथरीका चरत्रिमा देखिन थालेको धेरै भयो। त्यही टेलिफिल्मका माग्ने बूढा अर्थात् केदार घिमिरे पनि अब विभिन्न चरत्रिमा आउँदै छन्। सुरुआत उनले गरसिकेका छन् गाउँघरका गुन्डा 'चौधघरे दादा' भएर। यतिबेला बेलायतमा कार्यक्रमका सिलसिलामा पुगेका केदारको नयाँ चरत्रि लोकपि्रय हुने क्रममा छ। चौधघरे दादा भएर उनले बोल्ने छन्द मिलाइएको संवाद 'चौधघरे दादा, जसलाई देखेपछि ज्यान हुन्छ आधा' धेरैले बोल्न थालेबाट बुझिन्छ, उनी कमाल गररिहेका छन्।
- साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !