अभिनेता राजेश हमालले उमेर ढल्किँदा पनि किन बिहे गरेनन् भन्ने खुलदुलीको एउटा अर्को कारण भर्खरै खोलेका छन्। भन्छन्, "युवतीलाई टाढैबाट हेर्दा मज्जा आउँछ। टाढाबाट राम्रो पनि देखिन्छ।" हालै मात्र आफ्नी प्रेमिका
सार्वजनिक गरेका हमालले कतै उनलाई पनि सधैँ टाढैबाट हेररिहने सोचेका त होइनन् ? त्यस्तो भए त हमालको कपाल अरू फुल्ने भो' गाँठे!
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !