सबैले देख्न सक्ने गरी झुण्ड्याएर फाँसी दिएको पछिल्लो तीन महिनामा यो दोस्रो हो । अहमद अब्दुलसलाम अलबाली र हज्जाज सादीलाई कुवेतको मुख्य जेलको बाहिर कार
पार्किङमा झुण्ड्याएर फाँसी दिइएको हो । दुबै हत्या र बलात्कारको आरोपमा दोषी ठहरिएका थिए ।
३३ वषर्ीय हज्जाललाई १८ वषर्ीय पुरुष र १० वषर्ीया बालिकालाई बलात्कार गरेको र बालीलाई दुई एशियाली मूलका नागरिकलार्इै आलो लगाएर हत्या गरेकोमा फाँसीको सजाय सुनाइएको खबर अन्लाईन खबरमा लेखिएको छ । मिश्रका दुबै कुवेतमा बस्दै आएका थिए ।
सादी मिश्र भाग्ने क्रममा २००७ जुलाईमा पक्राउ परेका हुन् । अर्का दोषी बालीमाथि अपि्रल २००८ मा एसियादी जोडीलाई आगो लगाएर हत्या गरेको अरोप छ ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !