अब भने नायक रणवीर कपुर र नायिका कटि्रना कैफको रोमान्सको तस्बिर छताछुल्ल भएको छ । केही हप्ता अघि रणवीर र कटि्रना स्पेन पुगेको खबरले बजार तताएको थियो । तर पनि यि दुइले कस्तो खालको रोमान्स गरे भन्ने सुइको कसैले पाएका
थिएनन् ।
हालै मात्र रणवीर र कटि्रनाले स्पेनमा मस्ती गरेको तस्बिर सार्वजनिक भएको छ । जहाा कटि्रनाले वीकिनी मात्र लगाएकी छिन् । समुन्द्रको तटमा रणवीर कटि्रना मस्ती गर्दै गरेको अवस्थाको तस्बिर केही फ्यानहरुले क्लिक गरेका हुन् । यो तस्बिर अहिले सामाजिक संजालहरुमा छ्यापछ्याप्ती भएको छ । यो तस्बिर सार्वजनिक भएसागै यसले नायिका कटि्रना कैफ र नायक रणवीर कपुरको करिअरलाई नै अप्ठ्यारोमा पार्ने देखिन्छ ।
साभार : ईअन्लाईन खबर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !