CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नांगै पौडिएपछि खुस्कियो ८ प्रहरीको जागिर (फोटो सहित)

नांगै पौडिएपछि खुस्कियो ८ प्रहरीको जागिर (फोटो सहित)

पर्यटकको घुइँचो हुने ठाउँमा निर्वस्त्र पौडि खेलेको आरोपमा ८ जना प्रहरीको जागिर खुस्किएको छ । तीप्रहरीहरु नांगै पौडि खेलिरहेका तस्वीरहरु इन्टरनेटमा फैलिएपछि
सरकारले यस्तो कदम चालेको हो ।
यद्यपि यो घटना नेपालको भने होइन, चीनको हो । समाचार अनुसार हेनान प्रान्तको लुशान सहरस्थित एक पर्यटकीय क्षेत्रमा नांगै पौडि खेलेर प्रहरीको छविमा नकारात्मक असर पूराएको आरोपमा ८ जना पुरुष प्रहरी कर्मचारीहरु बर्खास्तगीमा परे । जन सुरक्षा व्युरोका अनुसार यसरी कारवाहीमा पर्नेमा ३ जना उच्च तहका प्रहरी अधिकारी समेत छन् ।
८ जना निर्वस्त्र पुरुषहरु आफ्ना प्रहरीको युनिर्फभ नदी किनारामा फुकालेर नदीमा पौडि रहेको तस्वीर अनलाइनमा सर्वत्र फैलिएपछि यो घटनामा प्रहरी प्रशासनले कडा कदम चाल्न बाध्य भएको हो । तस्वीरमा दुईवटा प्रहरीका गाडि नजिकै पार्क गरिएको पनि देखिन्छ । तस्वीर अपलोड गर्ने बेनामी मान्छेले ती पुलिसहरु लुशान सहरको मुख्य पर्यटकीय क्षेत्रमा त्यसरी नांगै पौडी खेलेको बताएको छ । लुशानकाप्रहरी अधिकारीले ती ८ जना प्रहरीहरु गाडि लिएर गस्तीकालागित्यहाँगएको र त्यस्तो हर्कत गरेको पुष्टि गरेको छ ।
























टेक्स्ट साभर अन्लाईन खबर 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis