डिप्रेस, स्लिपिङ ट्याबलेट आदि सेवन गर्दा पनि नपुंसकताको सम्भावना हुन्छ।
के खाने ?
सी फुड, मासु, अण्डा, दूध, ओखर, काजु, बदाम एवं अन्न आदि प्रशस्त जिंक भएका खानेकुरा खानुपर्छ। विशेषज्ञहरूका अनुसार जिंक प्रजनन् क्षमता बढाउन सहयोगी हुन्छ। यो पुरुषको यौन स्वाथ्यका लागि बढी आवश्यक छ।
के नखाने ?
सेचुरेटेड फ्याटयुक्त खानेकुरा एवं अल्कोहल खानुहुँदैन। चिकित्सकको सल्लाहबिना निकोटिन वा कुनै पनि औषधि सेवन गर्नुहुँदैन।
साभार : नारि

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !