CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » मुख लुकाउँदै हिंडेका भ्रस्टाचारीहरु : फोटो सहित

मुख लुकाउँदै हिंडेका भ्रस्टाचारीहरु : फोटो सहित

काठमाडौं, भाद्र ९ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनयता सक्रियता तीब्र पारेको छ ।
विद्युत् प्राधिकरण, एयरपोर्ट, वैदेशिक रोजगार विभागबाट
अनियमितता अभियोगमा दर्जनौं पक्राउ परेका छन् । उनीहरुलाई विशेष अदालतमा मुद्दा पनि दायर भइरहेका छन् ।
आइतबार पनि विद्युत् प्राधिकरण, एयरपोर्ट, अध्यागमन विभाग, वैदेशिक रोजगार विभागबाट पक्राउ परेका अधिकारीलाई विशेष अदालतमा उभ्याइयो ।
भ्रष्टाचार आरोपितलाई भेट्न आफन्तहरुको भीड अदालत परिसरमा थियो । तर उनीहरुले मुख देखाउन सकेका थिएनन् । भीडमा 'ठीक्क पर्‍यो भ्रष्टाचारीलाई...'भन्दै गिज्याउने पनि उत्तिकै थिए ।
 
साभार : ईकान्तिपुर 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis