CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मुम्बईमा पुजनाको नृत्य

मुम्बईमा पुजनाको नृत्य

देखचेम्स ग्रुप मुम्बईले मुम्बईको कालिदास हलमा गत आइतबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै नायिका पूजना प्रधान । उध्रेको चोली छ है... गीतमा पुजनाले
नृत्य गर्दा युवाहरूले सिठी बजाएर हल गुञ्जायमान गराए भने कतिपय दर्शकले छाडा भन्दै आपत्ति जनाएका थिए। उक्त सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपालबाट गायिका मञ्जु महत, लोकदोहोरी गायक इन्द्र जिसी, मोडल शिवम पोखरेल, गायक मधु क्षेत्री आदि मुम्बई पुगेका थिए





साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis