CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अन्तवार्ता लिंदालिंदै महिला पत्रकार टपलेस भएपछि मेयर हेर्या हेर्येइ ….(भिडियोसहित)

अन्तवार्ता लिंदालिंदै महिला पत्रकार टपलेस भएपछि मेयर हेर्या हेर्येइ ….(भिडियोसहित)

काठमाडौं, ११ भदौ । क्यानडाको ब्रिटिस कोलम्बियास्थित केलोवानाका मेयर त्यतिबेला अचम्मित भए, जतिबेला एक अन्तर्वार्ताको क्रममा एक महिला प्रस्तोताले आफ्नो कपडा उतारिन् र ‘टपलेस’ भईन् ।
हालैमा क्यानडाको एक रेडियोकी कार्यक्रम प्रस्तोता रहेकी लोरी
वेल्र्बोनले केलोवानाका मेयर वाल्टर ग्रेसँगको अन्तर्वार्ताका क्रममा आफ्नो शरीरको कपडा फुकालेर टपलेस भएकी हुन् । स्थानीय एक पत्रिकाकी स्तम्भकार समेत रहेकी लोरीले टपलेस भएरै मेयर वाल्टरसँग स्थानीय महिलाको विषयमा कुराकानी गरेकी थिइन् ।
लोरीले गत आइतबार ‘विश्व टपलेस डे’को अवसर पारेर मेयर वाल्टरसँग स्थानीय महिला ‘टपलेस’ हुने अधिकार र परम्परा लगायतका विषयमा सम्बन्धित भएर अन्तर्वार्ता लिएकी थिइन् । क्यानडामा सार्वजनिक स्थानमा महिला टपलेस हुनुलाई वैद्य मानिन्छ । तथापी उक्त कार्य अभद्र भने लाग्ने खालको हुनु हुन्न ।
अन्तर्वार्ताका क्रममा लोरी टपलेस भएपछि मेयर एक पटक त अचम्मित भए । उनले लोरीलाई यो के गरिरहेको भनेर समेत सोधे । त्यतिबेला लोरीले आफूलाई गर्मी भईरहेको जवाफ फर्काएकी थिईन् ।
त्यसपछि भने मेयरले टपलेस लोरीकै अगाडि सहजताका साथ उनको प्रश्नको उत्तर फर्काएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । –एजेन्सीको सहयोगमा ।

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis