फिल्म तक्मे बूढाकै चरत्रिमा केन्दि्रत हुनेछ भने मुख्य भूमिका उनै कलाकारले निर्वाह गर्नेछन्।
तक्मे बूढा लस्ट इन लन्डन नाम राखिएको उक्त फिल्मका निर्देशक निरक पौडेल रहनेछन्। अन्य कलाकारका बारेमा जानकारी दिइएको छैन। टेलिशृंखला मेरी बास्सैबाट लोकपि्रय भएका विल्सनले सायदबाट फिचर फिल्मको यात्रा सुरु गरेका थिए। तक्मे बूढाको विषयमा बनेको फिल्म सायदजस्तै फ्लपचाहिँ नहोस् है।
साभार : नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !