CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » उज्जु डार्लिङसँग प्रेम र रोमान्सका कुरा :सुमिना घिमिरे, नायिका

उज्जु डार्लिङसँग प्रेम र रोमान्सका कुरा :सुमिना घिमिरे, नायिका

प्रेम के हो ? 

प्रेम अन्तर मनको फिलिङ्स हो। 

फिल्मको हिरो र रियल हिरोसँगको लभमा के फरक छ ?

फिल्मको हिरोसँग नक्कली लभ हुन्छ। रियल हिरोसँगको लभमा
बाजा नै बज्छ। 

कस्ता युवक देख्दा लोभ लाग्छ ?

ह्यान्डसम र चार्मिङ युवक देख्दा बोलु-बोलु, टोकु-टोकु जस्तो हुन्छ। 

किस के हो पहिलो किसको सम्झना छ ?

किस प्राकृतिक फिलिङ्स हो, पहिलो किस सम्झना छैन तर फिल्ममा नायकहरूलाई गज्जबले गरेकी छु। 

आफू कस्ती छु जस्तो लाग्छ ,बोल्ड कि सेक्सी ?

बोल्ड अनि सेक्सी पनि।

सेक्स के हो ?

जीवन चलाउन आवश्यक छ।

हनिमुन कहाँ मनाउ जस्तो लाछ ?

कहाँ भन्नु खै ! 

बर छान्नु भो त ? 

विवाहका बारेमा केही सोचेकी छैन। बर छानेकी छ-छैन म आफैं केही भन्दिन आफैं बुझ्नुहोस्।

नायिकाहरू किन छोटा पहिरन लाउँछन् ?

यो व्यक्तिगत कुरा हो। फेरि थोरै कपडामा सेक्सी देखिन्छ त के गर्ने ?
साभार : साप्ताहिक 
Share this article :

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
    तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis