गएको मंसिर ३० गते त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर व्यवस्थापन विषयअन्तर्गतको परीक्षामा सोधिएको प्रश्नपत्र हो माथिको।
यसको ५ नम्बरको प्रश्न हेर्नुस् त।
तर आज सबै साथीहरुलाई सोध्दा त उनीहरुको केन्द्रमा चाँही त्यो define groups in organization पो हो भन्ने सूचना प्राप्त भएको थियो रे, जुन पाठ्यक्रममा पनि छ।
लौ हेर्नुस् त, यस्तो गल्ती पनि गर्ने हो ?
टियुले विद्यार्थीमाथिको खेलवाड कहिलेसम्म गरिरहने हो ? हरेक वर्ष यस्तै गल्ती दोहोर्याउनु यसको नियति नै भैसकेको जस्तो लाग्न थालेको छ।
परीक्षा पनि समयमा हुँदैन। २०७० मा परीक्षा भए पनि खासमा यो २०६९ को कोर्स भएकोले प्रश्नपत्रमा पनि २०६९ लेखिएको हो। नतिजा कुर्दा २ वर्षे कोर्स सकाउन ३/४ वर्ष लाग्छ। त्यस्मा पनि यस्ता गल्तीहरु !
साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !