केटिएच रोयल इन्टिच्युट अफ टेक्नोलोजिकाा एक समूहद्वार बिकास गरिएको र
माईएफसीद्वारा निर्मित यो टेक्नोलोजि संसारको सबैभन्दा पहिलो पानीबाट चार्ज गरिने उपकरण रहेको छ, यो सादा वा नुन पानीको प्रयोगबाट उपयोग गर्न सकिनेछ, यसका निर्माताहरुले दाबी गरेका छन् । यसले ब्याट्रिको जीवनलाई तीन वाटसम्म बढाउने जनाएको छ ।
१५ वर्षको अनुसन्धानपछि यो प्रविधिको विकास भएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !