अभिताभले एक अवार्ड कार्यक्रमा अवार्ड हासिल गरेपछी पहिलो पटक सार्वजनिक रुपमा बलिउडका मेगास्टार अमिताभ बच्चनले लिप किस गरेका हुन् ।
अमताभ जब अवार्ड थापेर सिटका बस्न फर्किए,श्रीमती जयाले उनलाइ अप्रत्याशितरुपमा आफू भएतिर तानिन् र किस गरिन् अनि बधाइ दिएकी थिईन् ।
उनिहरु बीच लिप किस भएको थियो । यसो भइरहँदा अमिताभका छोरा अभिशेख बच्चनसंगैको सिटमा थिए । अमिताभले सार्वजनिकुरुपमा लिप किस गरेको यो नै पहिलो पटक थियो।
यसलाई भारतिय मिडियाहरुले पनि उच्च प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरेका छन्।
अमिताभ बच्चन हाल ७१ वर्षमा छन् भने उनकी श्रीमती जया बच्चन ६५ वर्ष पुगेकी बताईएको छ ।
साभार : ताईतन हेराल्ड

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !