दुर्गम गाउमा केहि हजार र वल गरेर लाखको खर्च गरेर चर्चा कमाइरहेका छन् । कोही राजनीतिक पार्टीको नेता वनेर आफैले आफुलाई प्रचार गरिरहेका हुन्छन् । त्यसैगरि कोही व्यवसायी भन्दै एनआरएनको धाक लगाईरहेका हुन्छन जो सँग आफ्नै परिवार र आफ्नै गाउमा सामान्य काम गर्नलाई पैसा पुगिरहेको हुदैन । यता पत्रकार भन्नेहरु पनि के कम सामान्ने मान्छेलाई पनि ठूलो मान्छे वनाएर वाँच्नलाईृ गाह्रो वनाईरहेका हुन्छन् । यस्तै यस्तै चर्चा र भ्रम सृर्जना गर्दै वितिरहेको छ अमेरिकामा नेपालीहरुको जिवन । यहाँ गरीव छन् अधिकाँस नेपालीहरु नेपालबाट धेरैजसोले सोच्छन् अमेरिकामा नेपालीहरु धनि छन् । अमेरिकामा रुखमा पैसा फल्छ, जहा पुगेका नेपालीहरु रुखै चढेर डलर टिप्छन् । प्रिन्सटन, हावर्ड जस्ता संसारकै उत्कृष्ट विश्वविद्यालयमा पढछन् । यहाँको सीप नेपालमा भित्रयाउने सुनौलो अवसर हुन्छ । विश्कै उच्च प्रविधिको पहुचमा छन् । हरेक हिसावले उनीहरुको स्तर नेपालको भन्दा धेरै माथी छ । तर यी सवै अडकल भ्रम मात्रै हुन् । हुनेहरुले आफ्नै र नहुनेले सडकमा पार्किड गरेका गाडी र घरमा टासिएर खिचिएका तस्विर, अग्ला गगनचुम्वि घर अगाडी र समुद्रको छेउमा गएर खिचिएका तस्विरले अमेरिकामा वस्ने नेपाली जिवनलाई अहिलेसम्म यथार्थबाट टाढा वनाईरहेको छ । व्यवसायिक रुपमा पर्यटकको भुमिकादेखि पढाईको लागि यतै भाषिनेहरु कलेज छोडेर सडकमै काम गर्न उत्रिएका हुन्छन् । भ्रममा छन् धेरै मानिसहरु पछिल्लो पटक छिटफुट रुपमा मिडियाले अमेरिकामा नेपाली जिवनको यथार्थवारे प्रष्ट्याउने कोसिस गरेपनि यो प्रयास हात्तिको मुखमा जिरा भएको छ । त्यसो त नेपालमा वस्ने धेरैलाई त अमेरिकामा वस्ने नेपालीहरुको कठिन दैनिकी सुनाउदा पत्यार लाग्दैन । नेपालमा वस्नेलाई के थाहा ती अग्लाघरहरुको अगाडी र समुद्रको विचमा गएर फोटो छिच्न घन्टौको वस र रेल यात्रा
अमेरीका बस्ने नेपाली :, ‘पैसा छैन, धाक मात्रै’

Related articles
- अमेरिका बस्ने ‘रुन्चे नेपाली’लाई खुत्रुक्कै पार्ने गरी दिएको दनक
- विज्ञापनका लागि न्यूड ग्ल्यामर
- यस्तो छ डन छोटा राजनको नेपालमा कनेक्सन
- आधा खप्पर भएको बच्चाले पहिलोपटक आमालाई आइ लभ यु भनेपछि….(भिडियोसहित)
- पांच घटिया बानी : तपाई को कि तपाईंको साथीको ??
- टेलीविजनमा हँसाउने महिलाहरू : दीपा सुन्तु मोट्टी हल्दारनी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !