
यदि यी तस्बिरहरु नहुने हो भने तपाईंको फेसबुकको न्युजफिड अथवा अरु कुनै नेटवर्किङ साइटहरु सायद अल्छी लाग्दा हुने थिए । यी तस्बिरहरु खिचेर हाम्रो डिजिटल लाइफलाई रमाइलो बनाइदिने व्यक्तिलाई धन्यवाद दिनैपर्छ । हामीले इन्टरनेटमा निकै चर्चित भएका तस्बिरहरु यहाँ प्रस्तुत गरेका छौँ जसले हाम्रो ओठमा हाँसो ल्याइदिन्छन् ।

भारतमा आँप र अंगुर एउटै हुन् र ?

एटिएममा बस्ने यी सेक्युरिटी गार्डलाई दोहोर कमाइ गर्ने कुरामा कसले जित्न सक्ला र ?

यस्तो अवस्थामा पनि सेल्फी लिन मनलाग्ने यी युवकको बारेमा त के भनौँ ?

गर्मीबाट राहत पाउने यी युवाहरुको तरिकालाई मान्नै पर्छ ।

होस्टेलमा बसेर यसरी आइपीएल हेर्दाको मज्जा नै बेग्लै

‘वेट’ कि ‘वेड’ ? सन् २०१४ मा ‘वेट’ भएको यो जोडिलाई बधाई छ ।

क्याप्सन प्लिज !

सोसल नेटवर्किङको यो कस्तो क्रेज ?

लाइनमा बस्ने तरिकाः थाइल्याण्ड भर्सेज भारत

पक्कै पनि यो अफर अहिलेसम्मको सबैभन्दा राम्रो होला

सन् २०१४ मा इन्टनेटमा रेकर्ड तोड्ने यी राजालाई भेटौँ

भारतमा यसरी बनाइन्छ मिठाई । यम्मी…

दाँत माझेपछि कपालमा घुसारिएको ब्रस निकाल्न बिर्सेपछि…

यी बालिकाले विवाह समारोहमा खिचिएको पारिवारिक तस्बिरलाई बिगारिदिइन् । तैपनि कति ‘क्युुट’ !

यी व्यक्तिकी श्रीमतीले उनलाई बाइकको गियर चेन्ज गर्न सहयोग गर्दै छिन् ?

आमिर खानको पीके रिलिजपूर्व मानिसहरुलाई यसले हलमा कस्तो गर्ने हो भन्ने कौतुहल थियो तर यी मानिसलाई भने आमिर खानको के कुरामा कौतुहल छ ?

यो कस्तो नृत्य ?

त्यसैले ‘शिक्षा आवश्यक छ’
साभार : रातो पाटी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !