तपाईं, हामी, सबैजनाले यस्ता तस्बिर भएको र यस्तो अक्षरहरु सुसज्जित भएका टिसर्टहरु किन्न दुईपटक सोच्छौँ होला । के तपाईं सोच्नुहुन्न ? तर संसारमा यस्ता पनि व्यक्तिहरु छन् जसले यस्तो हाँस्यास्पद शब्दहरु लेखिएका टिसर्टहरु लगाउन आँट गर्दछन् । वास्तवमा भन्नुपर्दा उनीहरुलाई आफ्नो टिसर्टमा दिइएको चित्र र लेखिएका शब्दहरुमा केहि मतलब नै नभएको जस्तो देखिन्छन् । कसैलाई हँसाउन त्यति सजिलो छैन तर सबैको ओठमा मुस्कान ल्याइदिने टिसर्ट डिजाइन गर्ने डिजानरलाई पनि धन्यवाद नदिइकन रातोपाटी बस्न सकेन । हेरौँ तस्बिरहरुः

१. यी श्रीमतीले आफ्ना श्रीमानलाई निकै माया गर्दछन् । यो कुरा उनको टिसर्टले प्रस्ट पार्छ ।

२. आइक्यु १६० भन्दा बढि भएका यी व्यक्तिले आइन्स्टाइन्टलाई नै लज्जित बनाएका छन्

३. यो निकै डरालाग्दो छ । आशा गरौँ यिनलाई पुलिसले समातेनन् ।

४. यस्ता व्यक्ति जो कहिले पक्राउ पर्दैनन् ।

५. यो बालकको टिसर्टमा के लेखिएको छ जान्न चाहनुहुन्छ ? म पनि..‘ग्र्याब माई….’

६. सरकारको नेतृत्व गरिरहेको सत्तापक्षलाई यी व्यक्तिले कति सरापिरहेका होलान् । तपाईंहरु आफैँ अनुमान गर्नुहोस् ।

७. ब्रदर, यो अलि बेसी भएन र ?

८. आफूलाई निकै आकर्षक अविवाहित सम्झने पुरुषलाई हेर्नुहोस् । महिलामित्रहरु सुन्नुभयो ? यो कस्तो विडम्बना….

९. भगवानले माथिबाट पठाइदिएका पुरुष

१०. के यो टिसर्ट बनाउने डिजाइनरलाई उनकी प्रेमकाले निकै टर्चर दिएकी होलिन् ?

११. के यी कंकाल शारिरिक सम्पर्क गरिरहेका होइनन् ? हो, होइन विराट काहलीलाई थाहा होला ।

१२. यो पुरुषले हामीलाई निकै ठूलो चेतावनी दिएका छन् ।

१३. यसमा भन्न खोजेको के हो ? तपाईं आफैँ बुझ्नुहोस्

१४. यी व्यक्तिले जीवनमा धेरैकुरा बिर्सनुपर्ने सल्लाह दिएका छन् ।

१५. सुपरम्यान र ब्याटम्यान – सुपर ब्याटम्यान

१६. प्रेमिकासँग डेटमा जाँदा यो टिसर्ट लगाउनुस् अनि हेर्नुहोस् उनको व्यवहार

१७. स्टुपिड म्यानसँगै बस्ने यी मानिस निकै फरासिला देखिएका छन् । उनलाई पनि मान्नै पर्छ ।

१८. र यी व्यक्तिलाई भेट्नुहोस् जसले मोडलहरुसँगमात्र डेट गर्छन्
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !