वयस्क अवस्थामा जस्तो राम्रो, जवान, गतिशिल, आकर्षक हुन कसलाई मन नलाग्ला र ? तर बिडम्बना, यो सम्भव छैन । जबसम्म हामीले हाम्रो पुराना तस्बिरहरु भेट्दैनौँ तबसम्म हामीलाई आफू बूढो भएको अनुभव नै हुँदैन । बूढो हुन कसैले पनि रोक्नसक्दैन । बलिउडका सेलिब्रिटी पनि यसबाट अछुतो छैनन् ।
यहाँ दिइएका तस्बिरहरुले बलिउडका सेलिब्रिटीहरु सानो बेलामा कस्ता देखिने गर्दथे भन्ने कुरा पुष्टि गर्दछ । कस्ता थिए, यस्ता भएः

१. संसारको सबैभन्दा राम्री महिलाको रुपमा चिनिने ऐश्वर्या राय

२. बलिउडका निकै चर्चित दिदिबहिनी – करिष्मा र करिना कपुर

३. यो तस्बिर हेर्दा लाग्छ, हो ! रजनीकान्तले साँच्चै नै थुप्रै वसन्त पार गरिसकेछन्

४. हिमाञ्चल प्रदेशको गाउँमा जन्मेकी कंगना रनावत पहिले यस्तो देखिन्थिन् । सानो गाउँमा जन्मेकी कंगनाको बलिउडसम्मको यात्रा निकै प्रेरणादायी छ ।

५. हेर्नुहोस्, वजयन्तीमाला निकै राम्रो तरिकाले बुढेसकालमा प्रवेश गर्दैछिन् । हेर्नुहोस्, उनको निकै सुन्दर आँखा

६. निकै लजाउने स्वभावका आमिर खान ‘मिस्टर परफेक्सनिष्ट’ हुनुभन्दा पहिले यस्ता थिए ।

७. बलिउडमा प्रवेश गर्नुअघि र गरिसकेपछिको रानीको परिवर्तित छालाको रङ हेर्नुहोस् ।

८. अमिताभ बच्चन उनका भाग्यमानी छोरा अभिषेक बच्चनको साथमा ।

९. सानोमा यस्ती थिइन् काजोल

१०. अजय देवगन पनि कम परिवर्तित भएका छैनन् । तस्बिर साक्षी छ ।

११. कस्ता सलमान कस्ता भए ।

१२. यी हुन् बलिउडका सबैभन्दा बढि विवादास्पद नायक सञ्जय दत्त । उनी अहिले आफ्नो जेल जीवन काटिरहेका छन् ।

१३. उर्मिला मातोन्डकर उनको निकै राम्रो हँसाइको साथमा ।

१४. कजोलकी आमा, तनुजा मुखर्जी कुनैबेला बलिउडको निकै राम्री नायिकाको रुपमा चर्चित थिइन् ।

१५. बलिउडका प्रवेश गर्नुपूर्वकी कट्रिना कैफ

१६. बलिउडका बादशाह भनिने शाहरुखका यौवानावस्थाको तस्बिर

१७. असम्भव केहि छैन । मेकअपको कलालाई स्वागत छ ।
साभार् : रातो पाटी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !