CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » सेक्समा भन्दा मज्जा फेसबुक तथा टि्वटर चलाउँदा

सेक्समा भन्दा मज्जा फेसबुक तथा टि्वटर चलाउँदा

फेसबुक र टि्वटर चलाउनु यौनक्रीडा गर्नुभन्दा पनि बढी आकर्षक तथा आनन्ददायक भएको एक अमेरिकी अनुसन्धान-प्रतिवेदनमा उल्लेख  गरिएको छ। सिकागो विश्वविद्यालय, बुथ स्कुल अफ बिजिनेसले जर्मनीमा गरेको सर्वेक्षणमा फेसबुक तथा टि्वटरजस्ता सामाजिक सञ्जाल  हेर्नु, त्यसमा तस्बिर राख्नु एवं अरूले राखेका कुरामा टिप्पणी गर्नु यौनक्रीडा गर्नु वा चुरोट पिउनुभन्दा
पनि आकर्षक भएको देखिएको हो।  यस्ता सामाजिक सञ्जाल सजिलै उपलब्ध भएको, त्यसमा संलग्न हुन धेरै लागत पनि नलाग्ने भएकाले यसलाई पन्छाउन निकै कठिन भएको  सर्वेक्षणबाट देखिएको यसका प्रमुख अनुसन्धानकर्ता विलहेल्म होफम्यानले बताएका छन्। यस्ता सामाजिक सञ्जालमा १८ देखि ८५ वषर् सम्मका व्यक्ति सहभागी हुने गरेका छन्
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis