CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » आजको जोक - फागुन १० -सरदारको दुखाई

आजको जोक - फागुन १० -सरदारको दुखाई

सरदार – डाक्टर साहेब हेर्नु न मलाई जहाँ छोए नि दुख्छ। डाक्टर – कहाँ कहाँ दुख्छ? सरदार – हातमा छोए हातमा दुख्छ खुट्टामा छोए खुट्टा मा दुख्छ। टाउकोमा छोए टाउको मा दुख्छ। के गर्ने हो? डाक्टरले पुरा जिउ भरि को x -ray लिन्छ
र टन्नै अर्को निरिक्षन्हरु नि गर्छ। रिपोर्ट आएपछि: सरदार – डाक्टर साहेब मलाई के भाको रैछ? डाक्टर – तिम्रो औंला भाँचेको रैछ ।

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis