वषार्ंैअघि राजेश हमालसँग सिर्जना बस्नेतले 'पिरतीको मीठो तिर्सना, सकिँदैन चट्ट बिर्सन' भन्ने गीतमा कम्मर मर्काई-मर्काई नाचेको दर्शकले बिर्से होलान्। अब त उनको उमेर पनि ओरालो लाग्दै छ। तैपनि, उनमा मुख्य हिरोइन भएर देखिने लालसा भने
सकिएको रहेनछ। त्यसैले त आफैँ फिल्म बनाएर हिरोइन बन्दै छिन्। फिल्मको नाम गुडलक राखिएको छ। उनको ढल्कँदो जवानीलाई हाम्रो पनि 'गुडलक'।
--- नेपाल
सकिएको रहेनछ। त्यसैले त आफैँ फिल्म बनाएर हिरोइन बन्दै छिन्। फिल्मको नाम गुडलक राखिएको छ। उनको ढल्कँदो जवानीलाई हाम्रो पनि 'गुडलक'।
--- नेपाल