CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » केटीको किस- केटी लाई नै ??

केटीको किस- केटी लाई नै ??



नृत्यांगना पार्वती राईलाई कसैले च्याप्प समाएर ओठमै चुम्बन गरिदिएछ। पछिल्लोपटक स्टेज कार्यक्रम तथा म्युजिक भिडियोकी 'हट मोडल' भएर चर्चामा आएकी राईको क्रेज देश-विदेश सर्वत्र फैलिएका बेला उनका प्रशंसक बढ्नु स्वाभाविकै हो। विशेषगरी दर्शकले सिटी र ताली पड्काउने गीतहरूमा उत्तेजक नाच देखाउने राईलाई खोटाङमा आयोजित कार्यक्रममा स्टेजबाट ओर्लेपछि
अटोग्राफ लिनेहरूले घेरेछन्। त्यही सिलसिलामा चुम्बन प्रकरण भएको रहेछ। रसिले मुर्मुरएिर पार्वतीले उसलाई हेरछिन्। तर, चुम्बन गर्ने त एउटी महिला पो रहिछन्। छक्क परेकी पार्वतीले प्रश्न गरछिन्, "केटीले केटीलाई पनि किस गर्छन् त ?"
-- नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis