CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » च्यालेन्जपछिको च्यालेन्ज

च्यालेन्जपछिको च्यालेन्ज

चार वर्ष हुन लाग्यो, रेश मरहट्ठाले फिल्म च्यालेन्ज बनाउन थालेको, अहिलेसम्म सकिएन । यसबीचमा त्यही फिल्मका निर्देशक श्याम भट्टराईले अर्को फिल्म लंका बनाएर रिलिज गरेर पनि हिट बनाइसके । रेशको पारो तात्नु स्वाभाविक थियो, एनिमेसन गर्ने भनेर झुलाइरहेका सिमोस सुनुवारलाई उनले एक रात महानगरीय प्रहरी परिसर
हनुमानढोकामा थुनाइदिए । सात लाख हर्जाना तिरेर १५ दिनमा फिल्म तयार पारिदिने वचन दिएपछि सिमोसलाई छाडियो । अब भने रेशको च्यालेन्ज हेर्न पाइने भयो । साँच्चै कस्तो होला च्यालेन्ज ?


-- नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis