(एजेन्सी) – बलिउडका नायिकाहरु क्याटरपिलरको उदाहरण दिन उत्तम छन् जो केहि वर्षको अन्तरालपछि राम्री पुतलीमा परिणत भएका छन् । करिना कपुरदेखि काजोलसम्म, बलिउडका यी नायिकाहरुमा निकै ठूलो परिवर्तन देख्न सकिन्छ । हेरौँ हामी पनिः
प्रियंका चोपडा
उनी अहिले जस्तो देखिन्छिन् ५ वर्ष अगाडि पक्कै पनि यस्तो थिइनन् ।

करिना कपुर
करिनामा फेसनको सेन्स निकै राम्रो छ । उनी कार्यक्रमहरुमा निकै राम्रो ड्रेसहरुमा उपस्थित हुने गर्छिन् । तर, यी करिना पहिला यस्तो थिइनन् । उनले आफ्नो खैरो कपाललाई कालो बनाउनाले र तौल घटाउनाले उनमा अझ निखार आएको छ ।

रानी मुखर्जी
रानीमा आजकाल साडीप्रतिको चाख बढ्दो छ । उनलाई साडीमा नराम्रो देखिन्छ भन्न खोजिएको त होइन । ‘हद कर दी आपने’ फिल्म ताका भन्दा उनी निकै राम्री भएकी छिन् ।

बिपाशा बासु
काजोल
प्रिति जिन्ता
दिपिका पादुकोण
कट्रिना कैफ
ऐश्वर्या राय
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !