न्यू दिल्ली (एजेन्सी)– धेरै मानिसहरुद्वार प्रतिक्षारत स्मार्टफोन, एप्पलको आईफोन फाइभ एस निकाल्ने मिति तोकिएको एक समाचारको रिपोर्टले बताएको छ ।
फ्रान्सेली एक वेभसाइटले जापनीज टेलिकम अपरेटर केडिडिआई कम्पनीको आन्तरिक कागजपत्रको फोटो सावजनिक गरेको जसमा आइफोन फाइभ एसलाई
जुन २० तारिकमा सार्वजनिक गरिने र जुलाईमा बजारमा पाउन सकिने बताइएको छ ।
आनतरिक कागजपत्रका अनुसार उक्त स्मार्टफोनमा १३ मेघापिक्सेल क्यामरा रहने र बताइएको छ भने यो आईओएस ७ द्वारा संञ्चालित हुने बताइएको छ ।
यो भन्दा अघि चिनियाँ वेभसाइटले आइफोन फाइभ एस तयार भइरहेको फोटो सार्वजनिक गरेको थियो ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !