CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ऋतिक करिनाको सिनेमालाई १ सय ५० करोड

ऋतिक करिनाको सिनेमालाई १ सय ५० करोड

बलिउडले विश्व बजारमा आफ्नो उपस्थिती दह्रो बनाउदै लगेको छ । विश्व बजारबाट सजिलै ४ सय करोड सम्म उठ्न थालेको छ । यसैले पनि निर्माताहरुले सिनेमामा दिल खोलेरै लगानी गरिरहेका छन् ।ऋतिक रोशन
र करिना कपुरलाई लिएर तयार हुन लागेको नयाँ चलचित्रमा पनि यस्तै महंगो बजेट हुने देखिएको छ । किरण मलहोत्राको निर्देशनमा तयार भएको चलचित्र ‘शुद्धी’को बजेट १ सय ५० करोड पुगेको छ । यो चलचित्रमा ऋतिक र करिनाको लोभलाग्दो सम्बन्ध देखाइएको छ । 



Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis