बन्दकै बिजोग !
वैद्य माओवादीले आह्वान गरेको बन्द तेस्रो दिनमा पुग्दा बिजोग हुन पुगेको छ। पहिलो दिनको आमहड्तालको असर धेरै परे पनि हिजो दोस्रो दिन धेरै गाडी चलेका थिए। त्यो भन्दा पनि धेरै आज तेस्रो दिन चलेपछि सुन्धाराको आकाशे
पुलबाट हेर्दा यस्तो देखियो। भन्नलाई भने रिक्सा र ठेलागाडा अनि साइकलमात्रै चल्न दिन्छु भनेका थिए वैद्य बाजेले। यति हुँदा पनि उनी बन्द फिर्ता नलिने, बरु अझ प्रभावकारी बनाउने बताइरहेका छन्।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !