लभ स्टोरीमा केकी
प्रेमकथामा आधारति फिल्म महसुस सार्वजनिक भएपछि धेरैले प्रशंसा गरे, केकी अधिकारीको। उनले अभिनय गरेको स्वरलगायत फिल्म असफल भए पनि उनको कामको राम्रै तारीफ भयो। उनका प्रशंसक नयाँ फिल्म बितेका पलमा केकीको अभिनयको तारीफ
गररिहेकै छन्। निर्देशक सुरज सुब्बाले समेत डगमगाउँदो 'करिअर'लाई यही फिल्मले उचाल्ने आश गरेका छन्। फिल्ममा केकीको प्रेमी बनेका छन्, बाबु बोगटी। यी दुवै कलाकार म्युजिक भिडियो हुँदै फिल्ममा आएका हुन्।
साभार : नेपाल
Labels:
Entertainment,
Movies,
Society
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !