CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » दिपिकालाई अमिताभले किन पठाए चिट्ठी ?

दिपिकालाई अमिताभले किन पठाए चिट्ठी ?

(एजेन्सी)– दिपिका पादुकोण आजकाल निकै खुशी छिन् । उनको फिल्म ‘राम–लीला’ लाई समिक्षक र दर्शकहरुको निकै राम्रो भनिरहेका छन् । सुपरस्टार अमिताभ बच्चनलाई पनि यो फिल्म र दिपिकाको
अभिनय निकै राम्रो लागेको बताइएको छ । उनले फिल्म हेरिसकेपछि दिपिकालाई फूलको गुच्छा र त्यो सँगै दिपिकालाई तारिफ नै तारिफले भरिएको चिट्ठी पनि दिए । दिपिकाले यो कुरामा निकै खुसी व्यक्त गरिन् र बिग बी को यो चिट्ठीले उनलाई जिन्दगीभर खुसी दिन काफी भएको बताइन् । -


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis