आज काठमाडौँमा दिनभर किन भयो सडक जाम ? कारण हेर्नुस्
बिहानदेखि सुरु भएको काठमाडौँका विभिन्न चोकको जाम
साँझ ढलिसक्दा पनि कायम थियो। अधिकांश ठाउँमा लेन
गर्न म्यादीहरु असफल भएका देखिन्थे।
उपत्यकाका मुख्य मुख्य चोकहरुमा सवारी साधनको चाप।
नयाँबानेश्वर, कोटेश्वर,बालकुमारी, माइतीघर, थापाथली, त्रिपुरेश्वर,
टेकु, भोटेबहाल, कालीमाटी, पुतलीसडक, सिंहदरबार लगाएतका
चोकहरुमा सवारी साधनको चाप। त्यस्तै केशरमहल, सोह्रखुट्टे,
कुपन्डोलमा पनि सवारी साधनको चाप। रिङ्गरोडका मुख्य चोकहरु
गौशला, मित्रपार्क, चावहिल, माछापोखरी, बालाजु, कोटेश्वर,
सातदोबाटो,बल्खु लगायतका चोकहरुमा पनि सवारी साधनको
केही चाप रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।
काठमाडौँमा कूल गाडी
३ लाख १५ हजार
एक ट्राफिकको भागमा
१ हजार ५० वटा
उपत्यकामा कूल ट्राफिक
१ हजार १ सय
चुनावी सुरक्षाका लागि
७ सय ५० खटिए
सडकमा खटाइयो म्यादी
२५ जना
र, देख्नुभयो परिणाम....
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !