CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » शंकाको घेरामा

शंकाको घेरामा

कुनै कलाकार निर्देशकको आँखामा कसरी पर्छ ? कि फिल्म हिट हुनुपर्‍यो कि अभिनय क्षमता अब्बल हुनुपर्‍यो। तर, नायिका महिमा सिलवालको हकमा भने यो कुरा लागू भएको छैन। उनको
अहिलेसम्म न कुनै चलचित्र हिट भएको छ, न उनमा त्यस्तो कुनै विशेष अभिनय क्षमता छ। तैपनि, उनले भटाभट फिल्म पाइरहेकी छन्। महिमा अभिनीत कारबाही र अपि्रल फुल रििलज भए तर दुवै चलचित्र सुपर फ्लप। तैपनि, उनले वारेन्ट, कमिना, झमेला, सकस, जिगलो, मिसन-४२०, एक सय एकलगायत आधा दर्जन चलचित्रको छायांकन भ्याइसकेकी छन्। आखिर के कारण उनले यति धेरै फिल्म पाइरहेकी छन् ? भन्छिन्, "सायद लक लागेको हुन सक्छ।" तर, उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, 'लक होइन, महिमा सम्झौता गर्न माहिर छिन्।' यर्थाथ के हो, महिमालाई नै थाहा होला।
साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis