CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » अनु इन, सुमिना आउट

अनु इन, सुमिना आउट

तीन वर्षअघि दुलहीमार्फत सोझी युवतीको भूमिकाबाट सिने क्षेत्रमा भित्रिएकी थिइन्, सुमिना घिमिरे। समयले उनलाई अहिले बोल्ड र सेक्सी बनाएको छ। दुःखको कुरा के भने जति नै कामुक हाउभाउ देखाए पनि उनका फिल्म सफल भएनन्। नाइन ओ-क्लक, लभ फरेभर, अपि्रल फुल र स्टारमा उनले निकै कामुक ढर्रामा अभिनय गरेकी थिइन्।

अब त दर्शकले मात्र होइन, निर्माता-निर्देशकले पनि उनलाई रेडकार्ड देखाउन थालेका छन्। निर्माता-निर्देशक रिझाउन 'माहिर' हिरोइनका रूपमा परििचत सुमिनालाई खेल्ने पक्कापक्की भइसकेको फिल्म एउटा साथीबाट हालसालै आउट गरएिको छ। सुमिनाका नजिक भनिएका रंगपत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने यो फिल्ममा उनलाई निकालेर अनु शाहलाई मौका दिइएको छ। तर, यसबारे सुमिनाले कुनै प्रतिक्रिया दिएकी छैनन्। बरू मोबाइल स्विच अफ गरेर बसेकी छन्। कतै सुमिना फिल्म लाइनबाटै टाढिन लागेकी त होइनन् ?

साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis