भारतीय कुटनीतिज्ञ देवयानी खोब्रागडेको अमेरिकामा नग्न बनाएर गरिएको खानतलासीको भिडियो सार्वजनिक भएको छ। नाङगो बनाएर अमेरिकीहरुले लिएको खानतलासीको भिडियो सार्वजनिक लगत्तै हंगामा मच्चिएको छ। सार्वजनिक भएको उक्त भिडियोले अहिले निक्कै चर्चा पाइरहेको छ। तर अमेरिकाले भने उक्त भिडियो फेक भएको खण्डन गरेको छ। अमेरिकाले सार्वजनिक भएको देवयानीको सो भिडियोको सम्बन्धबारे प्रस्ट पार्दै भिडियोलाई खतरनाक र नक्कली समेत भएको जनाएको छ।
यस्तै अमेरिकी विदेश विभागकी उप- प्रवक्ता मैरी हर्फले सार्वजनिक भएको उक्त भिडियोमा देवयानीसँग सम्बन्धित कोही पनि नरहेको समेत दावी गरेकी छिन्। तर सार्वजनिक भएको उक्त भिडियोमा देवयानीलाई कपडा नै खोल्न लगाएर खानतलासी गरिरहेको देखाइएको दावी गरिएको छ। समाचारहरुमा जनाइए अनुसार यो सिसिटिभीको फुटेज भएको बुझिएको छ। भिडियोमा महिलाको अनुहार प्रस्ट नदेखिएपनि ती महिलाले अस्वीकार गरी कराइ आवाज सुन्न सकिन्छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !