CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नायिका नम्रता श्रेष्ठको सेड्युलभताभुंग

नायिका नम्रता श्रेष्ठको सेड्युलभताभुंग

व्यस्त सेलिब्रेटी भएर मात्र पुग्दैन, काम र समाजसँग व्यतीत गर्ने समय पनि मिलाउन जान्नुपर्छ। नायिका नम्रता श्रेष्ठ यो कुरामा निकै सजग मानिन्छिन्। गत चैतदेखि भने उनको सेड्युल भताभुंग भएको छ। मृगौलामा पत्थरी भएर शल्यक्रिया गरी लामो समयसम्म आराम गर्नुपरेकाले उनको सेड्युल भताभुंग भएको हो। केही उत्पादनको ब्रान्ड एम्बेस्डरसमेत रहेकी नम्रता त्यसको प्रचारमा खटिनुपर्ने, अनुबन्धित चलचित्रहरूमा
काम गर्ने, सामाजिक कार्य, घरपरिवार, साथीभाइ आदिलाई दिने समय मिलाउन नसक्दा तनावमा छिन्। उनलाई फेसन व्यवसायी मित्र मनीष पण्डितले समय मिलाउने कार्यमा सहयोग गरिरहेका छन्। हाल एउटा पेन्ट ब्रान्डको प्रचारमा हिँडिरहेकी नम्रता सिक्किममा छायांकन भैरहेको निर्देशक प्रशान्त रसाइलीको एक चलचित्रमा पनि व्यस्त छिन्। यी दुईको काम सकिएपछि उनी चलचित्र 'अधकट्टी'को बाँकी रहेको गीत तथा दृश्यको छायांकनमा व्यस्त हुने छिन्।
साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis