CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » धरापमा लभर जोडी हिरो हिरोइन

धरापमा लभर जोडी हिरो हिरोइन

कलिउडका कलाकारहरू प्रेम गरिरहन्छन् तर सार्वजनिक गर्न डराउँछन्। हिरो विनय श्रेष्ठ र हिरोइन ऋचा शर्मा भने डराएनन्। उनीहरूले खुलेर प्रेम गरे, प्रेमी र प्रेमिका भनेर चिनाए पनि । प्रेम न हो, कि विवाहको गाँठोमा
बाँधिन्छ, कि सानो कुरामा मन फाट्छ र टुक्रिन्छ। भर्खरै प|mान्सबाट फर्केकी ऋचा र यतै रहेका विनयबीचको सम्बन्ध धरापमै परेजस्तो छ। विनय अर्की एक नायिकाको प्रेममा परिसकेको हल्ला सुनिएको छ । यस्तो लाग्छ, ऋचा र विनय समझदारीमै अलग हुन्छन्। - नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis