CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » अश्लिल फेसबुके ट्यागलाई यसरी ठिक पार्नुस

अश्लिल फेसबुके ट्यागलाई यसरी ठिक पार्नुस

Facebook-1अस्लील कुरा फेसबुकमा ट्याग भएर हैरान हुनुहुन्छ ? ती स्पामहरू हुन् । त्यसबाट छुटकारा पाउने उपाय छ । कसैले ट्याग गरेका सामाग्री तपाईले नहेरी र स्वीकार नगरी सिधै आफ्नो वालमा आउन नसक्ने बनाएमा त्यसबाट छुटकारा पाउन सक्नु हुन्छ ।
तल लेखिएको ५ स्टेपको तरिका अनुसार आफ्नो प्रोफाईल सेटिङ गरिहाल्नोस् र झण्झट मुक्त हुनुहोस् ।




Facebook-1
१. कम्प्युटरमा तपाईको फेसबुक पेज खोलेर ताला (लक) को चिन्ह भएको ठाउँमा क्लिक गर्नुहोस्  ।
Facebook-2
२. त्यसको पुछारमा See more settings लेखेको छ, त्यहाँ क्लिक गर्नुहोस् । 
Facebook-3
३. त्यस पछि आउने स्क्रीनको बाया पट्टी Timeline and Tagging लेखेको ठाउँमा क्लिक गर्नुहोस् ।
Facebook-4४. क्लिक गरिसकेपछि Timeline and Tagging लेखेको टेवल आउछ, त्यसको बायाँपट्टी तल ‘How can I manage tags people add and tagging suggestions?’ लेखेको छ । त्यसको पहिलो लहरमा ‘Review tags people add to your own posts before the tags appear on Facebook?’ लेखेको सँगै दायाँपट्टी off भएको पाउनु हुनेछ । त्यसलाई अन गर्न त्यसैको दायाँ पट्टी Edit मा क्लिक गर्नुहोस् ।
Facebook-5
५. Edit मा क्लिक गरेपछि एउटा फोटो आउछ, त्यसको माथिपट्टी Disabled लेखेको पाउनु हुनेछ, त्यसमा क्लिक गरेर Enabled बनाउनु होस् र माथिपट्टी दायाँ कुनामा Close क्लिक गर्नुहोस् ।
यती गरिसकेपछि तपाईलाई जसले जे ट्याग गरेपनि सिधै तपाईको वालमा आउदैन, तपाईले View Activity Log मा गएर स्वीकृत गरेपछि मात्र त्यो तपाईको वालमा आउछ ।
माथिका बिधी प्रयोग गरी स्पामको झण्झटवाट मुक्त हुनुहोस् ।

सोम खनाल
साभार : अनलाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis