CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » जोखेर लिने गर्नुस, ग्याँस नै यसरी चोर्दो रैछ धत्, (भिडियो प्रमाण)

जोखेर लिने गर्नुस, ग्याँस नै यसरी चोर्दो रैछ धत्, (भिडियो प्रमाण)

जनता मारा संस्था र देश मारा पाखे ब्यापारीहरुले त पैला देखि नै हामीलाई ठग्दै आई रहेको कुरा सर्ब बिदितै छ तर अब हुँदा हुँदा घरमा ग्याँस पुर्याउन ल्याउने भातेले सुद्दा यस्तरी हाम्रो आँखा अगाडी नै ग्याँस चोरेर सारेर हामीलाई कम
वजनको ग्याँस दिंदा रहेछ अनि एक महिना टिक्ने ग्याँस १५ दिन मै खत्तम हुन्छ, ल हेर्नुस भिडियो प्रमाण :

यो समाचार र भिडियो सके सम्म शेयर गर्नु होला

नयाँ नौलो : भिडियो साभार फेसबुक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis