"बाहिरबाट हेर्दा ग्ल्यामर क्षेत्रमा जस्तो हाउभाउ देखिन्छ, विवाहपछि त्यसो गर्न खोज्दा धेरै साथीहरूको सम्बन्ध बिग्रेको देखेकी छु," उनले कारण खुलाइन्, "विवाहपछि श्रीमान्ले श्रीमती साथै होस् भन्ने चाहन्छन्, अभिनयमा जाँदा घरपरविारलाई समय दिन सकिँदैन अनि खटपट भइहाल्छ। बरू समयमै पाखा लाग्यो आनन्दै !" अरूको देखेरै आफू विवाहपछि अभिनय र पारविारकि जिम्मेवारी एकसाथ अघि नबढ्ने हतास मनस्थितिमा पुगेको उनले बताइन्।
-- नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !