पछिल्लो चलचित्रको सुटिङका दौरान अझ बबालै मच्चाएकी थिइन्। नायकलाई नितम्ब र स्तन समाउन लगाएर सुटिङकै दौरान सन्तुष्टि बटुल्ने जियाको शैली देखेर सुटिङ स्पटका सहयोगीहरू चकित परेको चर्चा कलिउडमा छ। एटीएममा उनले दिएका अधिकांश दृष्यलाई सेन्सर बोर्डले कैंची लगाए पनि यु ट्युबमा सबै हर्कत अहिले पनि देख्न सकिन्छ। त्यस चलचित्रमा उनले बोलेका यौन उछि्रङ्खल शव्द सुन्दा क्यामेरामेन समेत भागेका थिए। रेष्टुरेन्ट लाइनबाट चलचित्रमा प्रवेश गरेका कारण जियाले सुटिङका बेलामा पनि आफ्नो शरीर सम्हाल्नै गाह्रो हुने गरी छाडा रुपमा प्रस्तुत भएको चर्चा सुटिङ स्पटमै हुने गरेको छ। हालै चलचित्र बर्बादको सुटिङका क्रममा उनले दिएका दृष्य सबै राख्ने हो भने एटीएमभन्दा पनि छाडा र उग्र हुने भएकाले निर्देशकलेनै उनलाई सम्हाल्नु परेको थियो।
--sanghu

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !