CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ' भन्नेको उपन्यास नै स्मिता !

लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ' भन्नेको उपन्यास नै स्मिता !


उपन्यास नै स्मिता !

मोडल भनौँ भने उनले फाट्टफुट्ट र्‍याम्प सो गरनि् होला। हिरोइन भनौँ भने कुनै फिल्म खेलेकी छैनन्। मात्र उत्तेजक तस्बिरहरू पत्रिकामा छपाएर 'ग्ल्यामरस' छवि बनाएकी स्मिता थापा केही वर्षअघि कान्तिपुर साप्ताहिकमा दिएको 'लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ' भन्ने अभिव्यक्तिसहितको अन्तर्वार्तापछि 'सेलिबि्रटी' भइन्। त्यो अन्तर्वार्ता अश्विनी कोइरालाको अन्तर्वार्ता संग्रह उनीमा पढेपछि गीतकार तथा लेखक राजेन्द्र थापालाई बुढेसकालमा यौनवादमा उपन्यास लेख्ने जोस पलायो। जोसैजोसमा झन्डै १ सय ५० पृष्ठको उपन्यास खेलौना ४० दिनमा लेखे। यो कुरो थाहा पाएपछि स्मिता खुसी नहुने कुरै भएन। उनले सो उपन्यासको नामै स्मिता राख्ने अनुमतिसमेत दिइसकिन्रे ! 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis