CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » स्तनले थिचेर ब्वायफ्रेण्डकेा हत्याप्रयास

स्तनले थिचेर ब्वायफ्रेण्डकेा हत्याप्रयास


श्रीमान वा प्रेमीको हत्यागर्न परपुरुष भाडामा लिएका घटनाको बारेमा त हामीले देखे सुनेकै हो । के तपाइँले कुनै महिलाले आफ्नै वक्षस्थलले थिचेर प्रेमीको हत्यागर्ने प्रयास गरेको कुरा सुन्नुभएको छ ? सायद छैन होला । जर्मनीमाहालै यस्तै घटना भएको छ । एक जर्मन महिलाले आफ्ना भिमकाय स्तनले थिचेर आफ्नो ब्वायफ्रेण्डको हत्यागर्ने प्रयास गरिन् ।
डी डीआकारका ठूला स्तनले ब्वायफ्रेण्डलाई थिचेर, स्तनको चेँपमाउसको अनुहार फसाएर, स्वास फेर्न नदिइमार्ने योजनातीमहिलाको रहेछ ।
फ्रान्जिस्का ह्यान्सेन नामकीती ३३ वर्षीयामहिलाले आफ्नावकिलब्वायफ्रेण्डलाई
स्तनको हतियार प्रयोग गरी मार्ने अनौठो प्रयास गरिन् । धन्नले जोगिएकाती पुरुषले प्रेमिकालेे आफुलाई सेक्स गेम भन्दै स्तनले थिचेर मार्ने प्रयास गरेको उजुरी गरेपछि उनलाई पक्राउगरियो र उनीमाथि हतियारको प्रयोग गरी हत्यागर्ने प्रयास गरेको अभियोग लगाइको छ ।
जर्मनीको एक अदालतमा चलिरहेको मुद्दामा बयानदिने क्रममा ती महिलाले आफु निर्दोष रहेको भन्दै सम्भोगका दौरान पाकक्रिडाका बेलाआफुले ब्वायफ्रेण्डलाई छातिमा लुटपुटाएको दाबीगरिन् । तर टिम स्किमिडिट नामकाती पुरुषले भने आफुलाई भुपु प्रेमिकाले सेक्सका दौरानएक्कासीपक्रिएको र छातिमा दुई स्तनको चेँपमाआफ्नो टाउको बलजफ्तीथिचेर मार्ने प्रयास गरेको बताए ।
निकै बलबानमहिलाले स्तनमाथिँच्दाआफुले सास फेर्न नसकेको, निलो हुँदै गएको, रुन पनिनसकेको र झण्डै मर्ने अवस्थामापुगेको बेलाबल्लतल्लफुस्किन सफलभई नांगै बाहिर भागेको भन्दै उनले छिमेकीले आफुलाई गुहार लगाएको र उद्दार गरेको बताएका छन् । स्मरण रहोस् प्रेमिलाई स्तनमाथिँचेर मार्ने प्रयास गर्ने तीमहिलाब्वायफ्रेण्ड भन्दा झण्डै दोब्बर वजनभएकी रहेछिन् । उनीहरुबीच ४ वर्षदेखि रोमानस चलिरहेको रहेछ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis