नामक नेपालीसँग दोस्रो विवाह गरेकी छिन्।
सारङ्गाको पहिलो बिहेको भोज खाँदा मुख मिठ्याएका चलचित्रकर्मीले अब फेरि सारङ्गाको दोस्रो बिहेको भोज पनि खान पाउन भएका छन्। अनौपचारिक रूपमा अमेरिकामा विवाह गरे तापनि सारङ्गा औपचारिक रूपमा विवाह गर्न चाँडै आफ्ना नयाँ दुलाहाका साथ नेपाल आउने भएकी छिन्। केटा र केटी पक्ष दुवै मिलेर भव्य पार्टीका साथ विवाह हुने भएको छ चाँडै। मिति निश्चित नभए तापनि धार्मिक परम्पराअनुसार नै विवाह हुने कुरा भने निश्चित भएको छ।
