दीपेन्द्र के खनालले कलिउडमै पहिलो त्रिआयामिक फिल्म अर्थात् थ्रीडी फिल्म बनाएका छन्। कलिउडमा नयाँ काम गर्ने सोचले उनले गरेको उक्त कामको प्रशंसा इतिहासमै गरिएला, त्यो फरक कुरा हो। तर, बुझ्न नसकिएको कुराचाहिँ
उनले थ्रीडीमा तीन नायिका नै किन लिए ? थ्रीडी भएकाले अंक मिलाउन तीन नायिका लिइएको हो वा अरू कुनै कारण छ ? चपली हाइटका यी निर्देशकसँग कसैले सोधे हुन्थ्यो।-- नेपाल