CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » आजको जोक - फागुन १३ -

आजको जोक - फागुन १३ -

हरि चिहानको नाजिक्कैको बाटो भएर हिडिराखेको थियो। त्यहा उसले एकजना मान्छे चिहानमाथि बसिराखेको देख्छ । अचम्म लागेर हरिले सोध्छ: हरि – यस्तो राति तपाइलाई चिहान माथि त्यसरी बस्न डर लाग्दैन?

मान्छे – के को डर? यहाँ चिहान भित्र गर्मी भएर त एक छिन चिसो हावा खान बाहिर निस्केको !
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis