व्यापार चौपट हुने र गैरकानुनी ढंगले चलचित्र बन्ने व्यवसायी तथा कलाकारहरू बताउँछन्। मेजर बी नामले परिचित उक्त कानुनलाई स्थानीय मतदाताले गत नोभेम्बरमा पारित गरेका थिए। यो कानुन कार्यान्वयनपछि क्यालिफोर्नियामा वयस्क चलचित्र बनाउन अनुमति लिँदा कलाकारले अनिवार्य रूपमा कन्डम लगाउनु पर्ने सर्त राखिन्छ। यो कानुनले वयस्क चलचित्रमा काम गर्ने कलाकारहरूलाई एड्सबाट बचाउने एड्स हेल्थकेयर फाउन्डेसनको दाबी छ।
कन्डमविरुद्ध मुद्दा रे ? किन ??