त्यसैले पनि यी सफ्टवेयर प्रोग्रामहरूले भारतको मध्य प्रदेशमा अनगिन्ती मोबाइल आइडेन्टीटी परिवर्तन गरेको छ। मध्य प्रदेशको प्रहरीले सम्बन्धित सुरक्षा निकायलाई यस विषयमा जानकारी गराउँदा ती निकायहरूले यो समस्याको समाधानमा असमर्थता प्रकट गरे। त्यहाँको दूरसञ्चार विभाग जसले यस्ता मोबाइल फोनको आइडेन्टीटी, गतिविधिमाथि निरीक्षण गरिरहेको हुन्छ, ले पनि यसको शिघ्र समाधान गर्न नसकिने जनाएको छ।
भारत लगायत अन्य राष्ट्रहरूले अब कुनै पनि मोबाइल सेट भित्रिदा त्यसको आइएमईआई नम्बर परक्षिण गरेर मात्र भित्र्याउन निर्देशन दिएका छन्। किनभने यो सफ्टवेयर प्रोग्रामले कुनै एउटा मोबाइलमा आईएमइआई नम्बर परिवर्तन गर्दा प्रोग्राामको नाम पनि परिवर्तन गरिदिन्छ जसले गर्दा विशेषज्ञहरूलाई वास्तविक स्पाइडरम्यान सफ्टवेयर प्रोग्राम पत्ता लगाउन गाह्रो छ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !