चलचित्र 'वाउन्सर' पनि आगामी जेठ महिनामा प्रदर्शन हुने भएको छ। प्रश्ाान्त गिरीले निर्माण गरेको यो चलचित्रमा नायिका सुष्मा कार्की तथा प्रश्ाान्त गिरी मुख्य भूमिकामा छन्। चलचित्रले आफ्नो पहिलो पोष्टर यसै साता सार्वजनिक गरेको छ। मदन घिमिरेद्वारा निर्देशित यो चलचित्रमा डान्स बारमा डान्स
गर्ने महिलाले भोग्नु परेको पीडालाई मुख्य विषय बनाइएको छ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !