यौन व्यवसाय संसारको सबैभन्दा पुरानो व्यवसाय हो। त्यसैले यो पेसासँग समाज, बाध्यता र रहरजस्ता कुरा जोडिएका हुन्छन्। यसलाई व्यवस्थित गर्ने दायित्व सरकारको पनि हो। जति आदर्श र सिद्धान्तका कुरा गरे पनि हरेक व्यक्तिले कुनै न कुनै तरिकाले यौनका बारेमा सोचेकै हुन्छ। यो प्राकृतिक हो। यौन पूर्ति भयो भने मानिसमा ऊर्जा पैदा हुनुका साथै ताजगी महसुस हुन्छ। यौन समस्या जटिल हुँदै गए डिप्रेसनको सिकार भई बलात्कार तथा अन्य जघन्य अपराध तथा विभिन्न संक्रामक रोगको जोखिम हुन्छ।
- ह्यारी पोर्टर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !