CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » १४ हजार वेबसाइट ह्याक

१४ हजार वेबसाइट ह्याक


भारतमा वर्ष सन् २११२ को सुरुका ११ महिनामै १४ हजारभन्दा बढी वेबसाइट ह्याक भएका थिए। साइबर अपराधीहरूको बिगबिगी बढ्ने  व|mममा अक्टोबरसम्ममा १४ हजार वेबसाइट ह्याकरहरूको सिकार भैसकेको बताइएको छ। सन् २०१० यता वेबसाइट ह्याक हुने व|mम ५७  प्रतिशतले बढेको तथ्यांकले
देखाएको छ। तथ्यांकअनुसार सन् २०१० मा भारतमा ९ हजार १८१ वटा वेबसाइट ह्याक भएकोमा वर्ष २०१२  को ११ महिनामै १४ हजार ३ सय ९२ वटा वेबसाइट ह्याक भैसकेका छन्। अघिल्लो वर्ष १४ हजार २ सय ३२ वटा वेबसाइट ह्याकरहरूको  निसाना बनेका थिए। सन् २०१० मा भने १६ हजार भन्दा बढी वेबसाइट ह्याक भएका थिए।

भारतीय कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमका अनुसार भारतमा साइबर अपराधी तथा ह्याकरहरूको आव|mमणमा तीव्रता आएको छ। साइबर  अपराध नियन्त्रणका लागि सरकारले सन् २०१० यता ६ वटा साइबर सुरक्षा कार्यव|mम लागू गरे पनि त्यसले ठूलो प्रभाव भने छाड्न सकेन।  सरकारी सतर्कताका बाबजुद वर्ष २०१२ मा २ सय ९४ वटा सरकारी वेबसाइट समेत ह्याक भैसकेका छन्।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis